Page Nav

HIDE

Grid

GRID_STYLE

Grid

GRID_STYLE

Hover Effects

TRUE

Header Ads

//

Breaking News

latest

विज्ञापन संशोधन

  शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको विज्ञापन संशोधन काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको ख...

 

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको विज्ञापन संशोधन




काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनको सूचना संशोधन गरेको छ।

सोमबार एक सूचना प्रकाशन गर्दै आयोगले पुस २५ गते माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित भएकोमा शिक्षा तथा मानव स्रोत विकाश केन्द्रबाट केही विषयहरूका पदहरूमा संशोधन भई आएकोले साबिकका पदहरूमा संशोधन गरिएको जनाएको हो।

आयोगको मिति २०७९/१०/१५ गतेको निर्णयअनुसार संशोधन गरिएको हो । संशोधित विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट भित्र डाउनलोड/ सूचना / विज्ञापन ट्याब बाट प्राप्त गर्न र हेर्न सकिने छ ।


No comments